बागलुङको बाढिपहिरो पिडितको लागि एनआरएनएको ५ लाख सहयोग

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकामा केही दिन अघि गएको भिषण बाढिपहिरोका पीडितहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ लाख रूपैयाँ सहयोग दिने भएको छ । विश्वभर छरिएका बागलुङेहरुको बिहीबार साँझ आयोजना गरेको भर्चुअल अन्तर्कियामा संघका महासचिव डा. हेम राज शर्माले उक्त रकम सहयोगको घोषणा गरेका हुन् । महासचिव शर्माले पीडितहरूको सहयोगका लागि सिड मनीको रुपमा … Continue reading बागलुङको बाढिपहिरो पिडितको लागि एनआरएनएको ५ लाख सहयोग